Tuesday, July 26, 2016

Kathmandu to Nuwakot , Thansing

I took this video when I went to Nepal last time in Oct 2015. It is Pasang Lamu Marg on the way to my hometown Suryamati-1, Nuwakot .Hope you will like it ;)

Sunday, July 24, 2016

Nepal Prime Minister Khadga Prasad Oli leaves: is it any better?

Nepal's Prime Minister KP Sharma Oli has finally surrendered minutes before confronting election with no hope to win, leaving the devastated, impoverished country into more political, financial turmoil and instability which is struggling to get back on its feet after catastrophic 9.8 rector scale earthquake last year . I am personally not his supporter. Actually,  I am not a supporter of any other Nepalese politicians either. But there is no doubt that Prachanda was  driven by selfishness and revenge which will bring about a long haul negative effect and push the nation to insecurity and turmoil. 

In my perspective, He should have given a bit more time to work unless there was a fair reason to force him to resign. who are we going to get as a new prime minister and what changes he is going to bring about and what would be any better of having that leader?. All we are going to get now is political instability and dirty game of trying to be PM. We have already seen those faces. I don't see any of them who can do any better than current Prime minister. So, I don't know how I can explain my anger and hatred towards these politicians of Nepal. It's really ridiculous that they are doing politics for themselves and for the post but not for us. 



Saturday, September 6, 2014

Anju panta clarifies the issue about not singing Hindu song

मलाई त अन्जु पन्त जी ले ठोस कुरा को जबाफ , र सारा उनका फ्यान हरुको गुनासो र निराशा लाई न्याय दिने खालको अभिव्यक्ति लागेन। तपाई कत्तिको राम्रो , सहयोगी , मेहनती जस्ता गुनगान त हामीले गाउने हो आफैले हैन ! तपाईलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला धन्यवाद !!


Thursday, September 4, 2014

Anju panta refuses to sing Hindu song

 हामी सबैलाई थाहा छ , नेपाल धर्म निरपक्ष देश भएको छ। सबै ले आफ्नो आफ्नो इच्छा अनुसार धर्म मान्न पाउने अधिकार छ। मलाई थाहा छैन कत्तिको सत्य हो यो समाचार तर सुन्न मा आएको छ चर्चित गायिका अञ्जु पन्तले आफूले हिन्दूवादी शब्द भएका गीत गाउन नसक्ने बताएकी छन्। सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अस्वीकार गरेपछि विवादित बनेकी अञ्जुले बिहीबार नागरिकन्युजसँग भनिन्, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।'
यदि यो समाचार सत्य हो भने - अवश्य पनि घिर्णनिय छ। 

भनिन्छ कलाकार राष्ट्रका गहना हुन, नत यिनीहरुको जात हुन्छ नत धर्म न,ै तर हालसालै धर्म परिबर्तन गरेर क्रिस्चियन बनेकी हाम्रो देशको एक चर्चित गायिका ले अवश्यपनि यो भुलेकी छिन। मं हिन्दु हुँ यसकारण हैनकी मं यस कार्यको निन्दा गर्दैछु ,एक हिन्दु गायक ले मुस्लिम गीत गाउँछ भने त्यो , मुस्लिम धर्म को सम्मान र आफ्नो पेसा को धर्म  गरेको मान्छु मं। तर जब सबै तयारी को बाबजुत , मात्र हिन्दु शब्द भएको कारणले कुनै गाएक वा गायिका ले गीत गाउँन मान्दैन त तेस्लाई उसको घमण्ड , अरु ले मान्ने धर्म को घिर्णा गरेको ठान्छु मं। आफ्नो धर्म को कति निर्भाह गरिन थाहा छैन तर यत्ति अवश्य भन्न सक्छु कि आफ्नो गायन धर्म को निर्बाह पटक्कै गरिनन्। कत्ति घिर्णित सोच ! अनि कत्रो घमण्ड !! आफ्नो धर्म मान तर अरुको धर्म को किन निन्दा गर्छौ? 
 बलिउडका सुपरस्टार सलमान खान, शाहरुख खान, अभितावच्चन, अजयदेवगन, सन्नी देवल, अक्षय कुमार लगाएतका कालकारहरु हिन्दु, मुस्लिम, क्रिचियन यी सवै धर्मलाई आत्मासाथ गरि आफ्नो कलाकारिता धर्मको सम्मान गर्छन, महम्मद रफी मुसलमान भए पनि हिन्दु भजन गाएका छन्, हिन्दु भएपनि लताले ईस्लामिक भजन गाएकी छिन् तर ९० प्रतिसत भन्दा बढी आफ्नो श्रोता को मन दुखाएर , हाम्रा गायिका अन्जु पन्त लाई हिन्दु शब्द भएको गीत गाउँन धर्म ले दिएन रे !! खै कस्तो कुन धर्म हो तिम्रो , मं हिन्दु भएपनि चर्चमा गएर हालेलुइया गीत गएको छु , मुस्लिम होस् या क्रिस्चियन , सम्मान दिएको छु। र मलाई गर्व छ मैले कुनै धर्म को निन्दा गरेको छैन, राम्रो कुरा सिकेको छु , सकेसम्म सम्मान दिएको छु। कुनै धर्म ले अधर्म सिकाउदैन त्यसैले आफ्नो धर्म के हो चिन ! अरुको को निन्दा नगर येत्ति हो भन्नु मेरो !! ... तिम्रो धर्मले हिन्दु गीत गाउन दिदैन भने हाम्रो धर्मले पनि तिम्रो गीत सुन्न दिदैन भनेमा के होलानी ?? 



Related Posts Plugin for WordPress, Blogger...