Monday, July 22, 2013

नयाँ मनिषा कोइराला (Manisha Koirala rebirth)

अमेरिकामा पाठेघर क्यान्सरको सफल सल्यकृया पछि हाल मनिषा मुम्बईमा आराम गरिरहेकी छिन ।
मनिषाले टूइटर मा अप्लोड़ गरेको यो फोटो हरु देख्दा कस्तो अचम्म लाग्यो । कुनै समयमा आफ्नो सुन्दरताले संसारनै हल्लाएकी मनिषा आज यस्तो भएकी छिन ।
फोटो को साथमा यस्तो लेखेकी थिइन् मनिषा ले :
"Black n white(past) & colour(present) .. Let just the future be :-))) trust in god n be happy."

साञ्चै यी मुस्कान हरु हजारौका प्रेरणा हुन सक्छन।यी मुस्कान देखेर सारै खुसि लाग्यो। भगवान ले दिएको भाबी हासी खुसि स्विकार्नु  तिम्रो महानता हो। अनि नेपाली  हुनुमा गर्व गर्ने मनिषा को यो फोटो हरु देखेपछि म त उनको अझै ठुलो फ्यान भएकोछु।
छन् ।
छन् ।
छन् ।
    Manisha writes: My dad my hero
Few months ago Manisha koirala declared herself cancer free and called it her rebirth."I burst out crying when I heard 'cancer free'. I still have a long way to go for regaining my health, slowly and steadily. With your prayers and blessings I received during this phase, I am sure that day too will come," she posted.
यी तस्बिर हरु देख्दा तपाई को मनमा उब्जेको भावनाहरु कमेन्ट बक्स मा लेखिदिनुहोला धन्यवाद !
Follow manisha in twitter : Manisha koirala
Follow me on Facebook

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...